दशैंको झिलिमिली (फाेटाेफिचर)




काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैं आइसकेको छ । बडा दशैं नजिकिएसँग मठमन्दिर, गाउँ, शहर सजिन थालिसकेका छन् । गाउँ शहरका घरमा रंग लगाउने, पोत्ने तथा मठमन्दिर सजिएका छन् ।

काठमाडौंको मैतिदेबी र कालिकास्थान परिसरमा खिचिएका केहि तस्बिरहरु ः

 


क्लिकमान्डु