दशैंको झिलिमिली (फाेटाेफिचर)

क्लिकमान्डु २०७६ असोज १६ गते १९:३५ मा प्रकाशित


काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैं आइसकेको छ । बडा दशैं नजिकिएसँग मठमन्दिर, गाउँ, शहर सजिन थालिसकेका छन् । गाउँ शहरका घरमा रंग लगाउने, पोत्ने तथा मठमन्दिर सजिएका छन् ।

काठमाडौंको मैतिदेबी र कालिकास्थान परिसरमा खिचिएका केहि तस्बिरहरु ः

 

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स