सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारीले लिए सपथ ग्रहण
काठमाडौं । सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारीले सपथ ग्रहण् लिएका छन । नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गभर्नर डा. चिरञ्जीवी नेपालले अध्यक्ष भण्डारीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन ।
बैंकको स्थापना कालदेखि पौष २०७५ सम्म प्रमुख कार्यकारी अधिकृतको रहेका भण्डारीले आगामी ४ बर्षको कार्यकालका लागि आजैबाट पदभार ग्रहण गरेका छन् ।
सिटिजन्स बैंक इन्टरनेसनलले ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ