तिलाठी कोइलाडीको बस्ति निर्माणमा जनता बैंकको १० लाख सहयोग



काठमाडौं । सप्तरीको तिलाठी कोइलाडीको मुसहर बस्तिमा ५२ घर तयार गरी स्थानीयलाई हस्तान्तरण गरीएको छ । उक्त बस्ती निर्माणको लागि जनता बैंकले १० लाख रुपैंया सहयोग गरेको छ ।

बि.संं. २०७४ साल श्रावणमा तराईमा भिषण बाढी तथा डुवानमा परी घरबार गुमाएका मुसहर बस्तिमा ५२ घर निर्माण गरिएको छ ।

उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंबर क्षेत्रीले हस्तान्तरण गरेका हुन ।


क्लिकमान्डु