दुई इन्स्यारेन्स कम्पनीले खुलाए जागिर, कुन–कुन पदमा खुल्यो




काठमाडौं । सगरमाथा इन्स्योरेन्स तथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले विभिन्न पदमा जागिर खुलाएका छन् । कम्पनीहरुले आज विज्ञापन मार्फत विभिन्न पदपूर्तीका लागि जागिर खुलाएका छन् ।

सगरमाथा इन्स्योरेनसले विभिन्न चार पद एसिस्टेन्ट म्यानेजर/डेपुटी म्यानेजर/मार्केटिङ म्यानेजर पदमा केही संख्या, जुनियर अफिसर/अफिसर/सिनियर अफिसर (मार्केटिङ) पदका लागि केही संख्यामा माग गरेको छ । त्यस्तै, ट्रेनी डेभ्लोप्मेन्ट अफिसर पदमा केही पद र सिनियर अफिसर पदमा १ जनाका लागि जागिर खुलाएको हो ।

त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सले कम्प्लाइन्स अफिसर, मार्केटिङ म्यानेजर, मार्केटिङ अफिसर र मार्केटिङ एसिस्टेन्ट पदमा जागिर खुलाएको हो ।
दुबै कम्पनीले विज्ञापन खुलाएको मितिले १५ दिनभित्र आवेदन दिन भनेको छ ।

 


क्लिकमान्डु