एनसेलको कर निर्धारणमा लाग्न नसक्ने भनेको आयकर ऐनको दफा १०१ मा यस्तो व्यवस्था छ हेर्नुहोस्



काठमाडौं । सर्बोच्च अदालतको पूर्ण इजलाशको फैसलासँगै ठूला करदाता कार्यालयले निर्धारण गरेको कर एनसेललाई नलाग्ने भएको छ ।

सर्बोच्च अदालतका न्यायधीशहरुको पूर्ण इजलाशले आयकर ऐनको दफा ११० आकर्षित नहुँने फैसला गरेको छ ।

सर्बोच्चले दफा १०१ आकर्षित नहुँने भनेको दफामा यस्तो व्यवस्था छ ।

सर्बोच्चले आयकर ऐनको दफा १२० क आकर्षित भने कर निर्धारणमा हुन सक्ने भनेको छ । यसमा भने यस्तो व्यवस्था रहेको छ ।


क्लिकमान्डु