सर्वोच्चले उल्ट्यायो राष्ट्र बैंकको निर्देशिका, हेर्नुस् अन्तरिम आदेशको पाठ




काठमाडौं । सर्वोच्च अदातलले प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरलाई काम गर्नका लागि बाटो खुला गरेको छ ।

मंगलबार अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको एकल इजलासले राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको उमेर हद तोक्ने निर्देशिका संविधान विपरीत भएको ठहर गरेको हो ।

राष्ट्र बैंकको निर्देशिका अदालतले उल्ट्यायो, भन्यो- नारायणदास मानन्धरलाई काम गर्न दिनू

यस्तो छ सर्वोच्च अदालतले जारी गरेको आदेश


क्लिकमान्डु