राष्ट्र बैंकको निर्देशिका अदालतले उल्ट्यायो, भन्यो- नारायणदास मानन्धरलाई काम गर्न दिनू

काठमाडौं । सर्वोच्च अदालतले प्राइम बैंकका सीइओ नारायणदास मानन्धरको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । गत २० गते राष्ट्र बैंकले परिपत्र जारी गर्दै बैंकका सीइओ र सञ्चालकको उमेर हद तोकेपछि प्राइम बैंकका सीइओ मानन्धर पदमुक्त भएका थिए । राष्ट्र बैंकको उक्त निर्देशिका खारेजीको माग गर्दै मानन्धरले साउन २२ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका … Continue reading राष्ट्र बैंकको निर्देशिका अदालतले उल्ट्यायो, भन्यो- नारायणदास मानन्धरलाई काम गर्न दिनू