सरकारले तोक्यो प्रदेश र स्थानीय तहका कर्मचारीको तलब, कसको कति ? (सूची सहित)



काठमाडौं । सरकारले प्रदशे तथा स्थानीय तहमा कार्यरत कर्मचारीको बढाएको तलब सार्वजनिक गरेको छ । अर्थमन्त्रालयले साउन १९ गते नयाँ तलब सार्वजनिक गरेको हो ।

सरकारले साउन १ देखि लागू हुने गरी तल्लो तहका कर्मचारीको २० प्रतिशत र माथिल्लो तहका कर्मचारीको तलब १८ प्रशितले बढाएको थियो ।

यस्तै नेपाल सरकारका सचिवको तलब ६० हजार ६८० तथा दुईवटा ग्रेड सहित ६४ हजार ७२६ रुपैयाँ तोेकेको छ ।

सरकारले तोक्यो सरकारी कर्मचारीको तलब, कसको कति ? (सूचिसहित)

नयाँ तलब स्केलअनुसार अधिकृत स्तर ११ औं तहको ५० हजार २५ रुपैयाँ, १० औं तहको ४९ हजार ५१६, ९ औं तहको ४५ हजार ५४७, ८ औं तहको ४२ हजार २०७, ७ औं तहको ४० हजार ६५० र छैठौं तहको ३८ हजार ६३६ रुपैयाँ छ ।

हेर्नुहोस सूची

 

 


क्लिकमान्डु