भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

क्लिकमान्डु २०७६ साउन २१ गते २३:५३ मा प्रकाशित

भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार हृदयघातका कारण उनको निधन भएको हो ।

६७ वर्षे स्वराजलाई केही वर्ष अगाडि किड्नी ट्रान्सप्लान्ट गरिएको थियो । स्वास्थ्यमा समस्याका कारण उनलाई नयाँ सरकारमा मन्त्री बनाइएको थिएन ।

 

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स