भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन



भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार हृदयघातका कारण उनको निधन भएको हो ।

६७ वर्षे स्वराजलाई केही वर्ष अगाडि किड्नी ट्रान्सप्लान्ट गरिएको थियो । स्वास्थ्यमा समस्याका कारण उनलाई नयाँ सरकारमा मन्त्री बनाइएको थिएन ।

 


क्लिकमान्डु