१२ अर्ब ऋण बिक्री गर्दै राष्ट्र बैंक

क्लिकमान्डु २०७६ असार २५ गते ११:३० मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब बराबरको ५ वर्षे विकास ऋण पत्र बिक्री गर्ने भएको छ । उक्त ऋण पत्रलाई बैंकले विकास ऋण पत्र २०८१ ‘ग’ नाम दिएको छ ।

बैंकले बिहीबार उक्त ऋण पत्र बोल कबोलमार्फत बिक्री गर्ने जनाएको छ । ऋण पत्रको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले भाग लिन सक्नेछन् ।

इच्छुक खरीदकर्तालाई बोलकबोल प्रक्रियामा भाग लिन केन्द्रीय बैंकले एउटा सूचनामार्फत आग्रह गरेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स