काठमाडौं महागरले ल्यायो साढे १५ अर्ब रुपैयाँको बजेट, पूर्वाधारमा ७ अर्ब बिनियोजन




काठमाडौं । काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ ।

महानगरपालिकाले ७ अर्ब ३१ करोड ५० लाख रुपैयाँ भौतिक पूर्वाधार क्षेत्रमा खर्च गर्नेछ ।

त्यस्तै, सामाजिक विकास कार्यक्रमलाई १ अर्ब ५२ करोड रुपैयाँ र शिक्षा क्षेत्रमा १ अर्ब ३४ करोड रुपैयाँ खर्च गर्नेछ ।


क्लिकमान्डु