काठमाडौं निजगढ फास्टट्रायकको लागि १५ अर्ब १ करोड बजेट



काठमाडौं । काठमाडौं निजगढ फास्टट्रायकको लागि १५ अर्ब १ करोड रुपैयाँ विनियोजन भएको छ ।

हरेक प्रदेशमा दुई राष्ट्रिय राजमार्ग पुर्याउने सरकारको योजना रहेको छ ।

पूर्व पश्चिम राजमार्गका लागि १९ अर्ब १८ करोड विनियोजन गरिएको छ ।
हुलाकी १३ अर्ब ६३ करोड विनियोजन गरिएको छ ।

मेचि कोशी लगायतका करिडोरको लागी ५ अर्ब ६ करोड, मेची
मदन भण्डारी राजमार्गका लागि ५ अर्ब ४० करोड विनियोजन गरिएको छ ।

विपि राजमार्गको लागि ९६ करोड विनियोजन गरिएकोल छ ।


क्लिकमान्डु