आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडा (प्रत्यक्ष प्रशारण)
आर्थिक वर्ष २०७६/०७७ को लागि अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैंठकमा बजेट प्रस्तुत गर्दै (प्रत्यक्ष प्रशारण)
बृद्धभत्ता ३ हजार पुग्यो
सबै नेपालीको स्वास्थ्य बीमा संचालन गरिने
प्रदेशलाई ५५ अर्ब ३० करोड र स्थानीय तहलाई रु ८९ अर्ब ९५ करोड समानीकरण अनुदान विनियोजन ।
प्रदेशलाई ५५ अर्ब ३० करोड र स्थानीय तहलाई रु ८९ अर्ब ९५ करोड समानीकरण अनुदान विनियोजन ।
चरम गरीबीको अन्त्य हुने छ ।
विकास आयोजनामा नागरिकको सहभागिता हुने छ ।
राष्ट्रपति शैक्षिक कोषको स्थापना ।
एक विद्यालय एक खेलकुद शिक्षक त्यसको लागि ५ अर्ब बजेट ।
३०० वटा विद्यालय भवन निर्माणको लागि ८ अर्ब बिनियोजन ।
अब एक विद्यार्थीले एक प्रकारको मात्र छात्रबृत्ति पाउने ।
छात्रबृद्धिको ३ अर्ब ८९ करोड बजेट ।