जावलाखेलग्रुपअफ इन्डष्ट्रिज (जेजीआई) कोरेड रसियन बजारमा



काठमाडौं । जावलाखेल ग्रुपअफ् इन्डष्ट्रिजले हाल नेपालीे बजारमा अत्याधुनिक रुसी प्रविधि द्धारा शुद्ध हिमालयन पानी र उच्चस्तरीय पदार्थहरुको समिश्रणबाट बनेको रेड रसियन नामक क्लीयर स्प्रीट्स ल्याएको छ ।

उक्त रेड रसियनको स्वाद उत्कृष्ट रहेको दाबी गर्दै कम्पनीले यो शुद्ध र सर्वश्रेष्ठ पदार्थहरु प्रयोग गरी अत्याधुनिक रुसी डिस्टीलेशन, र्फमेनटेसन र फिल्टरेशन प्रविधि द्धारा उत्पादन गरिएको जनाएको छ ।

यसलाई निट तथा विभिन्न ककटेलको रुपमा पिउन सकिने छ ।

क्लीयर स्प्रीट्सको पारखीहरुको मागलाई ध्यानमा राखेर उक्त पेयको उत्पादन गरिएको हो जो स्वादर समिश्रणको एक अनुपम उदाहरण पनि भएको जावलाखेल ग्रुप अफ् इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले बताए ।

‘क्लीयर स्प्रीट्स विश्वकै एक अति लोकप्रिय पेयहरुमा पर्दछ र हामी यस्ता गुण्स्तरीय उत्पादनहरु बजारमा प्रस्तुत गर्दै आउने छौं ।ब्लेन्डिङ्ग एक कला हो र यसमा हामी दक्ष छौं । रेड रसियनले उपभोक्तालाई गुण्स्तर , स्वाद र मूल्यमा पनि पूर्ण सन्तुष्टि दिने विश्वास लिएका छौं,’उनले भने ।

जावलाखेल गु्रप अफ ईन्डष्ट्रिजका गु्रपका कार्यकारी निर्देशकशसिन जोशीकाअनुसार जावलाखेल ग्रुपअफ् इन्डष्ट्रिज ले आफ्ना उत्पादनहरुमा उच्च मापदण्ड निर्धारण गरेको छ र सोही परम्परालाई अगाडी बढाउदै १२ पटक फिल्टर गरी अत्याधुनिक रसियन प्रविधि द्धारा रेड रसियनको उत्पादनगरिएको बताए ।

हालबजारमा रेड रसियन ७५० मिलिको १ हजार ३७५ मि. लि. को ५ सय र १८० मिलीको १८० रुपैयाँमा पाइने छ ।


क्लिकमान्डु