चैतमा उठाएको भ्याट र अन्तशुल्क स्थानीय तहलाई बाँडफाँड, कसले कति पाए (सूचिसहित)



काठमाडौं । संघिय सरकारले चैत महिनामा उठाएको मूल्य अभिबृद्धि कर र अन्तशुल्कलाई स्थानीय तहमा बाँडफाँड गरेको छ ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन अनुसार भ्याट र आन्तरिक उत्पादनमा लाग्ने अन्तशुल्क रकमको १५ प्रतिशत रकम स्थानीय तहलाई दिनुपर्ने व्यवस्था छ ।

सरकारले चैत महिनामा संकलन भएको भ्याट वापत २ अर्ब ८९ करोड भ्याट वापत र अन्तशुल्क वापतको ८८ करोड रुपैयाँ स्थानीय तहलाई दिएको हो ।

यस्तो छ सूचि


क्लिकमान्डु