राष्ट्र बैंकले आज १३ अर्बको ट्रेजरी बिल बिक्री गर्दै



काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज १३ अर्ब ७९ करोड ११ लाख २५ हजार रुपैयाँ बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको टे«जरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको जनाएको छ ।

बैंकले कूल ९१ दिनदेखि ३६४ दिन अवधि तोकिएको उल्लेख गरेको छ । यसअघि बैंकले गत फागुन २७ गते ९१ दिने अवधिको २ अर्ब २६ करोड र ३६४ दिने ५ अर्ब रुपैयाँको टे«जरी बिल बिक्री गरेको थियो ।


क्लिकमान्डु