मन्त्री अधिकारीसहित ७ जना निधन भएको ठाँउमा भेटिएका ४ तस्विर



काठमाडौं । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएका पर्यटनमन्त्री सहित सात जनाको निधन भएको छ । हेलिकप्टर दुर्घटना भएको स्थानको चार वटा तस्विर सार्वजनिक भएका छन् ।

उक्त तस्विर सामाजिक सञ्जालमा फेला परेका हुन । जुन तस्विर खागोले जलेको देखिएको छ । जहाँ कसैलाई पनि चिन्न सकिने अवस्थामा छैनन् ।

तस्विरः आशिका लिम्बुको फेसबुकबाट


क्लिकमान्डु