महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता



महालक्ष्मी विकास बैंक र महालक्ष्मीलाईफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ ।

महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बैंककोको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक समारोहका बीच बैंकासुरेन्सको सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंकबाट महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवनबीमा लेख प्राप्तगर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण जीवनबीमा सेवा प्राप्त गर्न सक्नेछन् ।


क्लिकमान्डु