मध्यरातमा मौद्रिक नीतिको मध्यावधी समिक्षा, यस्तो छ पूर्ण पाठ



काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार राती मौद्रिक नीतिको मध्यावधी समिक्षा गरेको छ ।

मध्यावधी समिक्षामा उद्योगी व्यापारीले उठाएको केही माग भने सम्बोधन भएको छ । उद्योगी व्यापारीले कर्जाको ब्याजदर नै तोक्ने गरेको माग भने पुरा नहुँने अर्थमन्त्री डा युवराज खतिवडाले सोमबार दिउसोको छलफलमा बताएका थिए ।

सोमबार साझ बैठक बसेर राष्ट्र बैंकले आफ्नो वेवसाइट मार्फत मौद्रिक नीतिको मध्यावधी समिक्षा जारी गरेको छ ।

हेर्नुहोस् विस्तृतमा


क्लिकमान्डु