प्राइमसँग गाभिन लागेको ओमले १२.७० प्रतिशत बोनस सेयर दिने



काठमाडौं । प्राइम बैंकसँग गाभिने निर्णय गरेको ओम डेभलपमेन्ट बैंकले १२.७० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

ओम डेभलपमेन्ट बैंकको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १२.७० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।


क्लिकमान्डु