माथिल्लो तामाकोशी हाइड्रोपावरको साधारण सेयर नेप्सेमा सूचिकृत

क्लिकमान्डु २०७५ पुष २६ गते १६:२७ मा प्रकाशित

काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ ।

१० करोड ५९ लाख कित्ता साधारण सेयर दोस्रो बजारमा कारोबारको लागि सूचिकृत भएको हो ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस