सहज व्यवसाय गर्न सक्नेगरी औद्योगिक व्यवसाय ऐन आउनुपर्योः शेखर गोल्छा (भिडियोसहित)



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालमा व्यवसाय गर्ने लागत निकै नै बढी रहेको बताएका छन् ।

औद्योगिक व्यवसाय ऐनमा सुझाव लिन आयोजित कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष गोल्छाले सबैभन्दा ठूलो चुनौती व्यवसाय गर्ने लागत बढी हुनु भएको बताए ।

यस्तै उनले दक्षिण एशियामा सबैभन्दा कम उत्पादकत्व नेपालको रहेको भन्दै यसलाई हटाउनुपर्ने आवश्यक रहेको बताए ।

हेर्नुहोस् भिडियो


क्लिकमान्डु