पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रस्ताव सेयर बजार बढाउन सरकारी हस्तक्षेप आवश्यक



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सेयर बजार बढाउनको लागि सरकारी हस्तक्षेप आवश्यक रहेको बताएका छन् ।

उनले सरकारी नियन्त्रणमा रहेका कोषहरुले बैंकको ब्याजदरमा बार्गेनिङ गर्ने गरेको र यसलाई रोक्न सरकारले पहल गर्नुपर्ने बताए ।

यस्तै अहिले बजार घट्दो क्रममा रहेको हुँदा मार्जिन लेन्डिङको सिमा बढाउनुपर्ने पाण्डेको माग छ ।


क्लिकमान्डु