बम्पर लाभांशको प्रभाव : बजार खुल्नासाथ नेपाल इन्भेष्टमेन्टको सेयर मूल्य ५.३३ प्रतिशतले बढ्यो



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य बजार खुलेको १५ मिनेटमा नै ५ प्रतिशतले बढेको छ ।

इन्भेष्टमेन्ट बैंकले १८ प्रतिशत बोनस सेयर २२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

अहिलेसम्म इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य ३३ रुपैयाँले बढेको छ ।

मार्केट डेप्थ हेर्दा २१ हजार ९७९ कित्ता खरिदका लागि अर्डर छ भने बिक्रीका लागि ५ हजार ८५३ कित्ता अर्डर छ ।


क्लिकमान्डु