जाडो सिजनको एलजीे मदर्ली वासिङ क्याम्पियन शुरु



काठमाण्डौ । विश्वकै सर्वश्रेष्ठ एलजी फ्रन्ट लोड वासिङ मेसिनमा आमाको हातले धोएको जस्तै मुलायम लुगा हुने कम्पनीले जनाएको छ ।

नेपालमा पनि ५०% भन्दा बढी फ्रन्ट लोड वासिङ मेसिनमा आधिपत्य जनाउन सफल भएको एलजीले यस वर्ष पनि अत्याधुनिक वासिङ मेसिनहरु ल्याउँदै मदर्ली वासिङ क्याम्पियनको यसपालीको जाडोको नयाँ संस्करण शुरु गरेको छ ।

सिक्स मोसन टेक्नोलोजी युक्त एलजी वासिङ मेसिनको साथ विशेष फिचरहरु जस्तै SmarthinQ, Turbo Wash in Less than 1 Hour / Direct Drive Motor मा १० वर्षे वारेन्टीको साथ थुप्रै मोडलहरु बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु