अब दूसानको सक्कली पार्टपूर्जामा पाइन्छ लाइफ टाइम निःशुल्क सर्भिस



काठमाडौं। दूसान नेपालले सक्कली पार्टपूर्जाहरुको नियमित खरिदमा लाइफ टाइम निःशुल्क सर्भिस प्रदान गर्ने घोषणा गरेको छ ।

दूसान यस युगमा कोरियन प्रविधिको अत्याधुनिक उपकरणको माध्यमबाट उपकरणहरुलाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको दीर्घकालीन आयु प्रदान गर्ने कम्पनीले जनाएको छ ।

सक्कली ओइएम पार्टपूर्जाहरुको निरन्तर खरिदमा सधैंको लागि निःशुल्क मर्मत सम्भार सेवा (श्रम शुल्क बाहेक) उपलब्ध गराइरहेको इन्टरनेशनल कन्स्ट्रक्सन प्रालिका जनरल मेनेजर काशिराम तिवारीले जानकारी दिए ।


क्लिकमान्डु