सनराइजको ११.५ र एनबी बैंकको १०.५३ % लाभांस, नाडेप लघुवित्तको ३० % बोनस सेयर



काठमाडौं । सनराइज बैकले गत बर्षको नाफाबाट शेयरधनीलाइ ११.५ प्रतिशत नगद लाभांश दिने भएको छ। त्यसैगरी, नेपाल बंगलादेश बैंकले आफ्ना शेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांशदिने भएको छ ।

यी दुबै वाणिज्य बैंकहरुले शुक्रबार नेप्सेमा लाभांस घोषणाको सूचना पठाएका हुन् ।

शुक्रबार नै नाडेप लघुबित्त वित्तीय संस्थाले पनि गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको भन्दै नेप्सेलाई जानकारी दिएको छ ।


पुष्प दुलाल