फर्निचर उद्योगमा आगलागी, ६ करोडको क्षति



काठमाडौँ । युएन पार्क नजिकै रहेको फर्निचर उद्योगमा आगलागि हुँदा ६ करोड बराबरको क्षति भएको छ ।

आगो निभाउनका लागि काठमाडौँ महानगरपालिका र भक्तपुरका गरी १० वटा दमक प्रयोग गरिएको कामपा जुद्ध बारुण यन्त्र शाखा प्रमुख बद्री नगरकोटीले जानकारी दिए ।

आगो नियन्त्रणमा लिन बुद्धनगर क्षेत्रमा विद्युत आपूर्ति बन्द गरिएको बताइएको छ । रासस


क्लिकमान्डु