२० तस्बीर र भिडियोमा हेर्नुस् ३६ अर्ब लगानीमा बनेको नेपालकै ठूलो होङ्सी सिमेन्ट उद्योग



नवलपरासी । देशकै ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्टले अत्याधुनिक अन्तर्राष्ट्रिय प्रविधिको प्रयोग गरेर नेपालमा सिमेन्ट उत्पादन गरिरहेको छ । नवलपरासीको सर्दीमा प्लान्ट राखेर दैखिन ६ हजार टन सिमेन्ट उत्पादन गरिरहेको छ । यो उद्योग ३६ अर्ब रुपैयाँको लगानीमा स्थापना भएको हो ।


 


पुष्प दुलाल