काठमाडौं । यहि भाद्र २६ गते देखी ३१ गते सम्म भृकुटीमण्डपको प्रदर्शनी कक्षमा हुन गइरहेको नाडा अटो सो २०१८ मा भारि छुटका साथ स्याङयोङ अन्बिटेबल अफर सहित स्याङयोङकागाडीहरु स्टल नम्बर ए६ मा उपलब्ध हुदैछ ।
स्याङयोङगाडीको नेपालकालागि एक मात्र आधिकारिक वितरक तथा आइ एम एस ग्रुप अन्तर्गतका व्यवसायमा अग्रणी स्थानमा रहेको आइ एम एस मोटर्सले रेक्सटन, कोराण्डो, टिभोली, एक्स एल भी र एकट्योन स्पोर्ट गरि जम्मा पाच प्रकारका कोरियन लक्जरी एस यु भी मोडलका गाडीहरु प्रदर्शन गर्दैछ ।
स्याङयोङ अन्बिटेबल अफर अन्तर्गत स्याङयोङका मुल्यवान ग्राहकहरुलाई नाडा अटो सोका लागि मात्र भनि पूर्व बजेट मूल्य तोकिएको छ, पुर्ब बजेट मुल्यमा ५ लाखसम्म को छुट, प्रत्येक स्याङयोङ गाडीको खरिदमा सामसङ ग्लालेक्सी नोट ९ क्राउन, एक्सचेन्जको सुबिधा रहेका छन् ।
जसमा ३ वर्षको वारेन्टी (९६०,००० कि मी सम्म ),सुलभ इ एम आइ,१ बर्षको निशुल्क रोड ट्याक्स तथा एकवर्षको निशुल्क बीमा र ५ वर्षको निशुल्क सर्भिसिंग रहेको छ ।
प्रतिक्रिया