बिमस्टेक सम्मेलन सुरु



काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन काठमाडौंमा सुरु भएको छ ।

काठमाडौंको सोल्टी होटलमा सुरु भएको सम्मेलनको उद्घाटन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् ।

अन्य ६ देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले उद्घाटन समारोहमा मन्तब्य दिने छन् । सम्मेलन भोलिसम्म चल्ने छ ।


क्लिकमान्डु