साउनको अन्तिम सोमबार, शिवालयहरुमा भक्तजनको भीड (फोटो फिचर)




काठमाण्डौ । साउन महिनाको अन्तिम सोमबार, काठमाडौँको पशुपतिनाथ मन्दिर लगायत देशभर कै शिवमन्दिरहरुमा भक्तजनहरुको भिड लागेको छ ।

काठमाण्डौको पशुपति मन्दिर, काभ्रेपलाञ्चोक जिल्लाकोे धनेश्वर महादेव मन्दिर र बेनीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम भत्तजनहरुको घुईँचो सम्बन्धि फोटो फिचर हेरौं । रासस


क्लिकमान्डु