एनआईसी एशिया बैंकद्वारा सोलार बत्ति र सीसी क्यामरा हस्तान्तरण



काठमाण्डौ । एनआईसी एशिया बंैक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकको वित्तीय सहयोगमा उग्रचण्डी भगवती मन्दिर नाला, काभ्रेपलाञ्चोकमा जडान गरिएको सोलार बत्ति र सीसी टीभी क्यामराहरु उग्रचण्डी नाला समाजलाई हस्तान्तरण गरिएको छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटा, एमाले सांसद शिला श्रेष्ठ र राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको प्रमुख आतिथ्यतामा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेद्वारा उक्त सोलार बत्ति र सीसी टीभी क्यामरा हस्तान्तरण गरिएको हो ।

सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यक्रमहरुले यस क्षेत्रको सुरक्षा तथा सर्वसाधारणको दैनिक कृयाकलापमा सहयोग पु¥याउने हुनाले उक्त कार्यको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्रेष्ठले प्रशंसा गरेको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु