युनाइटेड फाइनान्सको सञ्चालकमा अधिकारी नियुक्त




काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेडको सञ्चालकमा सञ्जु अधिकारी नियुक्त भएकी छिन् ।

कम्पनीका सदस्य दीपककुमार अग्रवालले राजीनामा दिए पश्चात अधिकारीले राहुुल इन्फ्रास्ट्रक्चर(नेपाल) मार्फत सञ्चालकमा नियुक्ति पाएकी हुन् ।

असार १९ गते बसेको बैंठकले अग्रवाल राजीनामा पछि रिक्त भएको स्थानमा अधिकारीलाई राख्ने निर्णय गरिएको कम्पनीका सचिव शेषकुमार ढुङ्गानाले जानकारी दिए ।


क्लिकमाण्डू