‘यसकारण हाइड्रोपावरमा चिनियाँ लगानी ठीक’ (भिडियो अन्तर्वार्ता)



काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान)का अध्यक्षसमेत रहेका शैलेन्द्र गुरागाईंले आफ्नो समूहले प्रवद्र्धन गरेको सुरी न्यादी जलविद्यतु आयोजनामा चिनियाँ लगानी भित्र्याउने सम्झौता गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको अवसरमा सुरी न्यादीसहित ४ आयोजनामा लगानीको सम्झौता भएको छ । इन्जिनियरिङ, प्रोक्यूरमेन्ट, कन्स्ट्रक्सन्स एण्ड फाइनान्स (इपीसीएफ) मोडेलमा लगानीको सम्झौता भएको हो ।

चिनियाँहरुले धमाधम नेपालमा लगानी बढाइरहेका छन् । किन चिनियाँहरु नेपालमा लगानी बढाइरहेका छन् ? र, नेपालीहरु पनि किन चीनका लगानीकर्ता भित्र्याउन आकर्षित भएका छन् ? यस्तै विषयमा इप्पानका अध्यक्ष गुरागाईंलाई सोधेका थियौैैं । हेर्नुहोस् गुरागाईंसँगको भिडियो अन्तर्वार्ता


राजनीतिक हिसाबले जस्तै पछिल्लो समय लगानीका हिसाबले पनि नेपाल र चीनबीचको सम्बन्ध प्रगाढ बन्दै गएको देखिन्छ ।


पुष्प दुलाल