स्वास्थ्यमन्त्री बनेर उपेन्द्र यादव सरकारमा



काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द यादव स्वास्थ्यमन्त्री बनेर सरकारमा सहभागी हुने भएका छन् ।

फोरमबाट यादव स्वास्थ्यमन्त्री तथा मोहम्मद इस्तियाक राईले सहरी विकासमन्त्री बन्दै छन् । केही दिन अगाडि फोरमले सरकारमा जान कम्युनिष्ट पार्टीसँग दुई बुँदे सहमति गरेको थियो ।


पुष्प दुलाल