प्रधानमन्त्री रोजगार कार्यक्रममा ३ अर्ब बजेट



काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।

कामदारको न्यूनतम ज्याला सुनिश्चित गरी बैदेशिक रोजगारीमा जान रोक्नका लागि यो कार्यक्रम ल्याइएको ल्याइएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।


पुष्प दुलाल