ओली सरकार आएपछि घट्यो पेट्रोलको मुल्य 



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मुल्य १ रुपैयाँ घटाएको छ ।

आयल निगमका अनुसार आइतबार मध्यरातबाट लागुहुने गरेर पेट्रोलको मुल्य घटाइएको हो ।

नयाँ मुल्य अनुसार पेट्रोलको मुल्य १०३ रुपैयाँ पर्छ । अन्य इन्धनको मुल्य भने यथावत राखिएको छ ।

निगमले स्वचालिन मुल्य प्रणाली लागु गरे अनुसार मुल्य बढाउने र घटाउने गर्छ ।


क्लिकमान्डु