गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए



 

काठमाडौँ । मोस्ट वान्टेड गुण्डा नाईके मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टमा मारिएका छन् ।

सर्च अपरेशनका क्रममा बुधवार बिहान रुपन्देहीको देवदहमा प्रहरीसँगको भिडन्तमा मनोज र उनका सहयोगी भनिने सोम आले मारिएका हुन् । ‘केन्द्रिय अनुसन्धान ब्युरोकोको बिशेस सुचनाको आधारमा सर्च अपरेशन गरेको थियो ।

प्रहरीसँगको भिडन्तमा गोलिलागि घाइते भएका मनोज पुन र सोम आले लुम्बीनी अञ्चल अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याइए लगतै अस्पताले उनीहरुलाई मृत घोषित गरेको थियो ।


क्लिकमान्डु