हिमालयन बैंकद्धारा पाटन दरवार पुनःनिर्माणका लागि १ करोड रुपैयाँ प्रधान




काठमाडौं । हिमालयन बैंकले पाटन दरवार स्क्वारको पुनःनिर्माणको लागि १ करोड रुपैयाँ सहयोग दिएको छ । बैंकको २५औं बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक उत्तरदाहित्व अन्तरगत १ करोड रुपैयाँ प्रधान गरेको हो ।

बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले काठमाडौं १ करोड रुपैयाँको पाटन दरवार स्क्वार पुनःनिर्माणका लागि प्रधान गरिएको जानकारी दिएका छन् ।


क्लिकमान्डु