श्री इन्भेष्टमेन्टको सेयर बिक्री माघ १५ गतेबाट



काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको हकप्रद सेयर बिक्री माघ १५ गतेबाट हुने भएको छ ।

फाइनान्सले १०ः८.३ को अनुपातमा हकप्रद सेयर निस्कासन गर्न लागेको हो । कम्पनीले पुस २९ गतेसम्म कायम सेयरधनीलाई हकप्रद सेयर दिने सुचना प्रकाशन गरेको छ ।

कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । उक्त हकप्रद बिक्री बन्द फागुन २० गते हुने जनाइएको छ ।


क्लिकमान्डु