कर्णाली डेभलपमेन्टको बुक क्लोज पुस २० गते



काठमाडौं । कर्णाली डेभलपमेनट बैंकको हकप्रद सेयरको लागि बुक क्लोज पुस २० गते हुने भएको छ । बैंकले आज एक सुचना जारीगरि जानकारी सो कुराको दिएको हो ।

बैंकको साधारण सभाबाट पारित भएबमोजिम आफ्ना सेयरधनीलाई १ः२ं२५ का दरले हकप्रद सेयर निस्कासन गर्दैछ । बैंकको बिक्री प्रबन्धकमा प्रभु क्यापीटल नियुक्त भएको छ ।


क्लिकमान्डु