नेपालमा फेरी १ पैसमा फोन गर्न पाइने, यस्ता छन् सुविधा



काठमाडौं । स्मार्ट सेलले प्रतिमिनेट एक पैसामा फोन गर्न सकिने अफर ल्याएको छ । जस अनुसार पहिलो रिचार्जको ९९ सय रुपैयाँले कुनैपनि नेटवर्कमा कल गर्दा प्रतिकल १ पैसा लाग्ने अफार ल्याएको छ ।

साथै कम्पनीले हरेक दिन ३० वटा एसएमएस ५०० एमबी डाटा र ३० दिनसम्म ह्वाट्स्एप र भाइबर समेत निशुल्क चलाउन सकिने जनाएको छ ।

पछिल्ला दिनमा बजार बिस्तारलाई आक्रमक बनाएको कम्पनीले सुरुका दिनमा मेरो मोवाइल (हालको एनसेल) ले जस्तै १ पैसामा कल गर्ने सस्तो अफर ल्याएको हो ।


क्लिकमान्डु