आरजुले भनिन्- महिलाको अधिकार सुनिश्चित गर्न मेरो उम्वेद्वारी



धनगढी । प्रधानमन्त्री पत्नीसमेत रहेकी नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ की प्रतिनिधि सभाकी उम्वेदवार आरजु राणा देउवाले महिलाहरुको हक र अधिकार सुनिश्चित गर्न आफूले उम्मेद्वारी दिएको बताएकी छिन् ।

आपूmले महिलाहरुलाई राजनितिक पहुँचमा पुर्याउन र महिलाहरुको क्षमता अबिबृद्धि गर्न तथा हक र अधिकारका पक्षमान आपूmले बिगतका दिन देखि नै आपूmले पहल गरेको बताइन् ।

आईतवार नेपाली काँग्रेसले धनगढी उपमहानगरपालिकाको वाडा नम्बर १९मा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्न उनले सो कुरा बताएकी हुन् ।

वाम गठबन्धन ७ नम्बर प्रदेशको बिकासमा सधै उदाससिन भएको बताउदै देउवाले ७ नम्बर प्रदेशको बिकासका नेपाली काँग्रेसको बिगत देखि नै ठूलो भूमिका खेलेकोले नेपाली काँग्रेसलाई जिताउन आग्रह गरिन् ।

चुनावी सभामा बोल्दै प्रदेस सभाकी उम्वेदवार जीवन रानले थारु आपूmले चुनाव जते थारु सामूदायमा प्रचलित प्रथाजन्य कानुनलाई स्थापति गर्ने बताइन् ।


पुष्प दुलाल