एभरेष्ट बैंकले ३३ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । एभरेष्ट बैंकले सेयर धनीलाई ३३ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकको संचालक समितिले ३३ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका १.७४ प्रतिशत नगद लाभांश दिने भएको हो ।

३३ प्रतिशत बोनस सेयर पछि एभरेष्टको चुक्ता पुँजी ८ अर्ब पुग्ने छ ।


क्लिकमान्डु