लुम्बिनी विकास बैंकको शाखा मोरङको सून्दर हरैचामा



लुम्बिनी विकास बैंकले मोरङको सून्दर हरैचा नगरपालिका शाखा खोलेको छ ।

नगरपालिकाका प्रमूख शिव प्रसाद ढकालले एक समारोहका वीच उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष सूशिल राज पराजूलीले बैंकवाट आगामी दिनमा अझ प्रतिस्पर्धात्मक रुपमा आध’निक बैंकिङ्ग सेवा प्रदान गर्ने साथै ग्रामिण भेगमा समेत क्रमश सेवाविस्तार गर्दै जाने बताए ।

बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारवाट संचालन भई मूलूकका विभिन्न भागमा रहेका ५७ शाखा सञ्जालहरु तथा १२ एटिएममार्फत सेवा दिएको छ ।


क्लिकमान्डु