एनआईसी एशिया बैंकको नयाँ शाखा भोजपुरको चेङ्गवेनी चौकमा



भोजपुर । एनआईसी एशिया बैंकले भोजपुरको चेङ्गवेनी चौकमा १ सय ३३ औं शाखा संचालनमा ल्याएको छ । आज एक कार्यक्रमका बीच भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले शाखाको उद्घाटन गरेका छन् ।

भोजपुरमा शाखा बिस्तारसंगै बैकको शाखा संजाल १ सय ३३ पुगेको छ । साथै, बैंकले १ सय ४१ एटिएम काउन्टरबाट सेवा दिदै आएको छ ।


पुष्प दुलाल