सिद्धार्थ इन्स्योरेन्सले २० प्रतिशत बोनसपछि ३५ प्रतिशत हकप्रद दिने



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले २० प्रतिशत बोनस सेयर दिएपछि ३५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनीको संचालक समितिको बैठकले ३५ प्रतिशत बोनस सेयर जारी गर्ने निर्णय गरेको हो ।

निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब पुर्याउनुपर्ने छ । यसको लागि सिदार्थले ३५ प्रतिशत हकप्रद जारी गर्न लागेको हो ।

३५ प्रतिशत हकप्रदपछि चुक्ता पुँजी १ अर्ब पुग्ने छ ।


क्लिकमान्डु