माओवादीबाट प्रदेश र प्रतिनिधि सभामा क-कसले टिकट पाए ? (सूचीसहित)



काठमाडौं । एमालेसँग चुनाबी गठबन्धन गरेको माओवादी केन्द्रले मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ। माओवादीले प्रतिनिधि सभाका लागि १६ र प्रदेश सभाका लागि ३३ जना उम्मेदवार टुंगो लगाएको हो ।

यी हुन् माओवादीका प्रतिनिधि सभाका उम्मेद्वार 

भोजपुर– सुदन किराँती
सोलुखुम्बु–हेमकुमार राई
रामेछाप–श्यामकुमार श्रेष्ठ
सिन्धुपाल्चोक, क्षेत्र नं.२– अग्निप्रसाद सापकोटा
नुवाकोट, क्षेत्र नं.१–हितबहादुर तामाङ
लमजुङ–देवप्रसाद गुरुङ

गोरखा:
क्षेत्र नं.१– हरिराज अधिकारी
क्षेत्र नं.२– नारायणकाजी श्रेष्ठ
बाग्लुङ, क्षेत्र नं.२– देवेन्द्र पौडेल
रोल्पा–वर्षामान पुन
रुकुम (पूर्व)– कमला रोका
रुकुम (पश्चिम)–जनार्दन शर्मा
जुम्ला–गजेन्द्र महत
कालिकोट– दुर्गा बहादुर रावत
हुम्ला– चिमी लामा
जाजरकोट– शक्ति बहादुर बस्नेत

प्रदेश सभा प्रत्यक्षतर्फका उम्मेदवार

ताप्लेजुङ, (ख) –टंक आङबुहाङ
पाँचथर, (ख)– इन्द्र आङ्वो
संखुवासभा, (क)– पूर्णप्रसाद राई
ओखलढुंगा, (ख)– मोहन कुमार खड्का
खोटाङ, (ख)– रामकुमार राई
दोलखा, (ख)– बिशाल खड्का
रसुवा, (ख)– इन्द्रबहादुर गोतामे
सिन्धुपाल्चोकः
२ (क)–युवराज दुलाल
२ (ख)– दावा लामा

नुवाकोटः
क्षेत्र नम्बरः १ (क)– राधिका तामाङ
क्षेत्र नम्बर:२ (ख)– हिरानाथ खतिवडा

धादिङः
क्षेत्र नम्बरः १ (ख)– शालिकराम जमरकट्टेल
क्षेत्र नम्बरः २ (ख)–जगत सिम्खडा
म्याग्दी, (क)– विनोद केसी

गोरखाः
क्षेत्र नम्बरः १ (क)– लेखबहादुर थापा
क्षेत्र नम्बरः २ (क)– कमल नहर्की
(ख)–अमर बहादुर गुरुङ
बाग्लुङ, २ (क)– चन्द्र बहादुर बुढा

रोल्पाः
(क)– कुलबहादुर केसी
(ख)–दिपेन्द्र पुन
रुकुम (पश्चिम):
(क) गोपाल शर्मा
(ख)–रातु कामी

रुकुम (पूर्व):
(क)– तेजबहादुर ओली
(ख)– पूर्णबहादुर घर्ती
डोल्पा, (ख)–बीरबहादुर शाही
हुम्ला, (क)– लालकेश जैसी
(ख)– विजय भण्डारी

जुम्ला, (क)–नरेश भण्डारी
कालिकोट, (ख)–महेन्द्र बहादुर शाही
जाजरकोट,(क)–गणेश सिंह
बझाङ, (ख)–देवकी मल्ल
बैतडी, (क)–केशव बहादुर भट्ट
दार्चुला, (ख)– मानबहादुर धामी


पुष्प दुलाल