बोमी माइक्रोफाइनान्सले २० प्रतिशत बोनसपछि ३० प्रतिशत हकप्रद ल्याउने



काठमाडौं । बोमी माइक्रोफाइनानसले २० प्रतिशत बोनस सेयर दिएपछि ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

बोमी माइक्रोफाइनान्सले अहिले रहेको ६ करोड ४८ लाख चुक्ता पुँजीमा २० प्रतिशत बोनस सेयर दिन लागेको हो ।

बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजी ३० प्रतिशत हकप्रद सेयर जारी गरेर १० करोड पुग्ने छ ।


क्लिकमान्डु